सेवाहरु सञ्चालन

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले बालबालिकाका लागि आवश्यक स्वास्थ्य सेवा तथा सुविधाहरु सर्वसुलभ मूल्यमा विशेषज्ञहरुबाट प्रदान गर्ने उद्देश्यका साथ आफ्ना सेवाहरु सञ्चालन गर्न थालेको छ ।